नियम ५५क
बीमाको प्रमाणपत्र र बीमालेख
: सवारी साधनको धनी वा व्यवस्थापकले यस परिच्छेद बमोजिम गराएको बीमाको प्रमाणपत्र र बीमालेख सम्बन्धित सवारी साधनमा अनिवार्य रूपमा राख्न लगाउनु पर्नेछ ।